इलाम । १५ औ पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगितामा जुविलेन्ट इलाइट एकाडेमी प्रथम भएकाे छ । ५ स्वर्ण र ३ रजत सहित जुविलेन्ट इलाम नगरपालिका प्रथम भएकाे हाे ।

रसिला राई, दिभिना कार्की, लुङमा देवान, जेनोन लिम्बु र लपसाइन लिम्बुले संवरण पदक प्राप्त गरेका हुन् । कर्म शेर्पा, आयुश श्रेष्ठ र नुमा लिम्बुले रजत पदक प्राप्त गरेका छन् ।
