Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

मेची खोलाको मलामी घरमा शसस्त्र प्रहरीद्धारा धारा निर्माण

मेची खोलाको मलामी घरमा शसस्त्र प्रहरीद्धारा धारा निर्माण

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस ११ २०८१


मेची खोलाको मलामी घरमा शसस्त्र प्रहरीद्धारा धारा निर्माण

फिक्कल । इलामको सूर्योदय नगरपालिका–५ समाल्बुङमा शसस्त्र प्रहरीले धारा निर्माण गरेको छ । समाल्बुङ विओपीले नेपाल–भारत सिमाको दशगजा निजकै मेची खोलामा रहेको मलामी घरमा धारा निर्माण गरिदिएको हो । विओपीबाट करिब २ किलोमिटर ५ सय मिटर दुरीमा रहेको मलामी घरमा २५ हजारको लागतमा धारा निर्माण गरिदिएको शसस्त्र प्रहरी निरिक्षक देवराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार ३ किलोमिटर ५ सय मिटर दुरीमा रहेको मुहानबाट २४ घण्टा पानी आपुर्ति हुने गरि सार्वजनिक धारा निर्माण सम्पन्न गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार