फिक्कल । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन ) सूर्याेदय नगर अध्यक्षमा पुन: लाकेल लामा निर्वाचित भएका छन् । तेस्रो नगर अधिवेशन बाट लामाको नेतृत्वमा समिति सर्वसम्मत चयन भएकाे हाे ।
समितिकाे उपाध्यक्षमा घिसिङ, सचिव टेकु पुलामी र कोषाध्यक्ष लोक बहादुर चाम्लिङ रहेका छन् । सदस्यहरूमा सन्जिव राई, चन्दन किशोर राई, सकिला राई र सुजन राई रहेका छन् ।
४ हजार भन्दा बढि बिद्यार्थी अध्ययनर रहेकाे सूर्याेदय प्याब्सनमा सूर्याेदय नगरपालिकाकाे २६ र राेङ गाउँपालिकाकाे २ निजी बिद्यालय आवद्ध छन् ।