Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

गाेरख भेट्रान्स कप : पूर्व फुटबलर सम्मानित

गाेरख भेट्रान्स कप : पूर्व फुटबलर सम्मानित

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक १० २०८१


गाेरख भेट्रान्स कप : पूर्व फुटबलर सम्मानित

फिक्कल । दाेश्राे गाेरख भेट्रान्स कप फुटबलकाे अवसरमा ५ जना सम्मानित भएका छन् । प्रतियोगिताकाे फाइनलमा धनविर गुरूङ, टंक बहादुर तामाङ, गंगा बा तामाङ, हर्क बा तामाङ र ज्ञानेन कुमार लिम्बू सम्मानित भएका हुन् ।

उनीहरूलाई सूर्याेदय नगर प्रमुख रणबहादुर राईले सम्मानपत्र र दाेसल्लाले सम्मान गरे । श्रीअन्तु र समालबुङकाे फुटबल विकासमा गरेकाे याेगदान स्वरूप सम्मान गरिएकाे जनाइएकाे छ ।

प्रतियोगिताकाे अवसरमा हरेक बर्ष पूर्व फुटबलरलाई सम्मान गरिदै आएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार