Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

रोङमा गाउँपालिकामा शिक्षकलाई कम्प्युटर तालिम (तस्बिरहरु)

रोङमा गाउँपालिकामा शिक्षकलाई कम्प्युटर तालिम (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • बुधबार, भाद्र २६ २०८१


रोङमा गाउँपालिकामा शिक्षकलाई कम्प्युटर तालिम (तस्बिरहरु)

इलाम (रोङ) । रोङमा गाउँपालिकामा शिक्षकलाई कम्प्युटर तालिम प्रदान शुरु भएको छ । शिक्षकहरूलाई प्रविधिमा दक्ष बनाउने निति अनुसार गाउँपाकिाले एक महिनाको कम्पुटर तालिम आयोजना गरेको हो । विद्यालयको पढाई नबिग्रने गरि कार्यतालिका बनाएर शिक्षकहरुलाई गाउँपालिकाले तालिम दिन शुरु गरेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार