Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाममा भुकम्पको धक्का महसुस

इलाममा भुकम्पको धक्का महसुस

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन २५ २०८१


इलाममा भुकम्पको धक्का महसुस

शुक्रबार विहान भुकम्प गएको छ । विहान ७ बजेर १२ मिनेटमा सिक्किमको नाम्ची आसपास केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भुकम्प गएको हो । भुकम्पको धक्का नेपाल, भारत, बंगलादेश, भुटान र चीनमा महसुस गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार