Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकामा बन्यो न्यायीक समिति

इलाम नगरपालिकामा बन्यो न्यायीक समिति

  • सन्देश सम्बाददाता
  • मंगलबार, चैत्र ६ २०७४


इलाम नगरपालिकामा बन्यो न्यायीक समिति

इलाम । इलाम नगरपालिका न्यायीक समिति गठन भएको छ । समितिको संयोजकमा नगर उपप्रमुख सुशिला नेम्बाङ्ग रहेकी छन् । नगरकार्यपालिकाको बैठकले तीन सदस्य न्यायीक समिति गठन नगर प्रमुख महेश बस्नेतले बताए । समितिको सदस्यमा वडाध्यक्ष श्यामकृष्ण घिमिरे र वडाध्यक्ष माधव प्रसाद भट्टराई रहेका छन् ।

न्यायीक समितिका संयोजक र सदस्यले मंगलबार एक कार्यक्रमका बिच सपथ ग्रहण गरेका थिए । सपथ ग्रहण कार्यक्रममा नगर कार्यपालिकाका सदस्य, स्थानीय पत्रकार र वृद्धिजिविको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार