Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

दरबन्दी मिलान कार्याशाला बैठक इलामको अन्तुमा सम्पन्न

दरबन्दी मिलान कार्याशाला बैठक इलामको अन्तुमा सम्पन्न

  • सन्देश सम्बाददाता
  • शनिबार, असार ३० २०८१


दरबन्दी मिलान कार्याशाला बैठक इलामको अन्तुमा सम्पन्न

सूर्योदय (अन्तु) । दरबन्दी मिलान कार्याशाला बैठक इलामको अन्तुमा सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, इलामको आयोजनामा सूर्योदय नगरपालिका,अन्तु मा १० वटै स्थानीय तह, शिक्षा शाखामा कार्यरत कर्मचारीहरूको उपस्थितिमा बैठक सम्पन्न भएको हो । आर्थिक वर्ष २०८०र०८१ को अन्तिममा बैठक सम्पन्न भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार