Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश

प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश

  • सन्देश सम्बाददाता
  • शुक्रबार, असार २९ २०८१


प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश

काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् । ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमा लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार