Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम दरबारमा अब पुस्तकालय संचालनमा (तस्बिरहरु)

इलाम दरबारमा अब पुस्तकालय संचालनमा (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • मंगलबार, असार २६ २०८१


इलाम दरबारमा अब पुस्तकालय संचालनमा (तस्बिरहरु)

इलाम । इलाम दरबारमा गजराजसिंह थापा सामुदायिक पुस्तकालयको उदघाटन भएको छ । हाल अरनिको संग्राहलय रहेको इलाममा राणाहरुले निर्माण गरेको इलाम दरबारबाट लामो सयम सम्म प्रशासनिक कार्यहरु संचालन भएको थियो ।
अहिले यसै दरबारमा इलाम नगर साहित्य, कला, संस्कृति प्रतिष्ठानले संग्राहलय सहित पठन संस्कृतिको विकास गर्न सामुदायिक पुस्तकालयको स्थापना गरेको प्रतिष्ठानका अध्यक्ष प्रकाश थामसुहाङले जानकारी दिए । पुस्तकालयको उदघाटन इलाम नगरका प्रमुख केदार थापाले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार