विराटनगर । सम्राट स्पोर्टिङले मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडी लाई एक कार्यक्रमबिच सम्मान गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्पुर्ण खेलाडी तथा क्लबका सहयोगीहरुलाई सम्मान गरे ।
बिराटनगरका पुर्बप्रधान पन्च राम कृष्ण भट्टराई क्लब का संरक्षक सन्तोष बानियाँ बिराटनगर महानगर-३ का वडाध्यक्ष बासु बस्नेत वडा नं ३ का पुर्ब वडाध्यक्ष बिनोद बस्नेत युवा समाजसेवी कृष्ण कार्की उपस्थितीमा कार्यक्रम गरिएकाे थियाे । क्लबका अध्यक्ष किरण गिरि ले गरेका हुन् ।
क्लबलाई आर्थिक सहयाेग गर्ने मनोज चुहान ,कोहिनुर प्लाइ, जानकी पोलिटेक,बिराटनगर-१ अमन मोदी , रामकृष्ण भट्टराई, नरेश राठी, डम्बर राई, राजिब निरौला ,न्युरो हस्पिटल, एजेलिया स्कुल ,ओम शर्मा, कुमार खतिवडा, पारस हस्पिटल र सर्कल अफ फिफ्थ म्युजियल ब्यान्डलाई सम्मान गरिएकाे हाे ।