Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

नेकपा एमाले इलामको संयोजकमा गणेश बराल

नेकपा एमाले इलामको संयोजकमा गणेश बराल

  • सन्देश सम्बाददाता
  • शुक्रबार, असार ८ २०८१


नेकपा एमाले इलामको संयोजकमा गणेश बराल

इलाम । नेपाल एमालेको इलाम अध्यक्षमा गणेश बराल चयन भएका छन् । बराललाई एमाले कोशी प्रदेश समितिले संयोजकको जिम्मेवारी दिएको हो । नेकपा एमालेका निर्वतमान अध्यक्ष महेश बस्नेत संघीय संसदमा निर्वाचित भएपछि पार्टीको दोहोरो जिम्मेवारीमा नरहने निति अनुसार बराललाई संयोजक चयन गरिएको एमाले पार्टीले जनाएको छ । बरालको नेतृत्वमा अब जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार