इलाम। इलाममा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारीमा महिला आएकी छन् । ४८ओै प्रजिअकाे रूपमा कल्पना श्रेष्ठ आएकी हुन् ।
श्रेष्ठलाई शुक्रबार कर्मचारी ट्रेड युनियनहरुले कार्यालयमा स्वागत गरेका छन् । स्वागतका लागि उपस्थित भएका कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रजिअ श्रेष्ठले जुन, जुन निकाय र स्थानमा खटिएका राष्ट्रसेवक कर्मचारीले कर्तव्यनिष्ठ भएर काम गर्न आग्रह गरिन्।