Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामको सन्दकपुर ३ मा बालमैत्री वडा घोषणा अभियान (तस्बिरहरु)

इलामको सन्दकपुर ३ मा बालमैत्री वडा घोषणा अभियान (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • बिहिबार, जेष्ठ १० २०८१


इलामको सन्दकपुर ३ मा बालमैत्री वडा घोषणा अभियान (तस्बिरहरु)

सन्दकपुर । बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यक्रम अन्तरगत सन्दकपुर ३ को डाँडागाउँ आमा समुह र थरिगाउँ आमा समुहको सहकार्यमा बालमैत्री स्थानीय शासन कार्यान्वयन अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । थरिगाउँ आमासमुहकी अध्यक्ष रमला साउदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति वडा सदस्य सोम साउदेन रहेका थिए ।

कार्यक्रममा विशेष अथिति लुरिङ्टार स्वास्थ्य चौकी प्रमुख सुजता लुङ्गेली, बालनिकेतन विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रुद्र साउदेन, लगायत आमासमुहका महानुभावहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहजीकरण मानव अधिकार मञ्च नेपालका रुद्र थेवेले, सरिता राईले सहजिकरण गरेका थिए । कार्यक्रम सम्पन्न गर्न समन्वय महिला स्वास्थ्य स्वयंसेविका र सहकार्यको लागि दुवै आमा समुहको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार