Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका प्लाष्टिक जन्य फोहोर जलाउने कार्य निषेध अभियान (तस्बिरहरु)

इलाम नगरपालिका प्लाष्टिक जन्य फोहोर जलाउने कार्य निषेध अभियान (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • बुधबार, जेष्ठ ९ २०८१


इलाम नगरपालिका प्लाष्टिक जन्य फोहोर जलाउने कार्य निषेध अभियान (तस्बिरहरु)

इलाम । इलाम नगरपालिका प्लाष्टिक जन्य फोहोर जलाउने कार्य निषेध अभियान संचालन हुने भएको छ । जस अन्तरगत इलाम नगरको सरसफाई एवं मानव स्वास्थ्यका लागि घातक देखिएको प्लाष्टिक जन्य फोहोर जलाउने कार्य निषेध अभियानका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । इलाम नगरपालिका परिवार तथा सरोकारवालाहरु बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

इलाम नगरपालिका प्रमुख केदार थापाको प्रमुख आथित्यता, नगर उप प्रमुख बिष्णु दाहालको आथित्यतामा भएको कार्यक्रममा उपस्थित सरोकारवालाले ऐक्यबद्धता, प्रतिबद्धता जनाएका छन् । हरित शान्ति अभियानले आयोजना गरेको कार्यक्रममा इलाम नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार