Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिकाको चन्द्र मैदानमा बुद्ध जयन्ती तथा उभौली महोत्सव शुरु (तस्बिरहरु)

सुर्योदय नगरपालिकाको चन्द्र मैदानमा बुद्ध जयन्ती तथा उभौली महोत्सव शुरु (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, जेष्ठ ४ २०८१


सुर्योदय नगरपालिकाको चन्द्र मैदानमा बुद्ध जयन्ती तथा उभौली महोत्सव शुरु (तस्बिरहरु)

फिक्कल । सुर्योदय नगरपालिका चन्द्र खेलमैदानमा आज देखी सुरु भएको छ । बुद्ध जयन्ती तथा उभौली महोत्सव २०८१ को अवसरमा लोक भाका, लोक संगीतमा क्रियासिल स्थानीय र राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ । मेलामा कलाकार शम्भु राई, बिनोद राईको चलचित्र र आधुनिक गित संगीतका गायिका ररचना रिमालको पनि प्रस्तुत रहने आयोजक समितिका शरण फागोले जानकारी दिए ।

इलाम एम टि भि राइडर्स र सवृद्धि युवा समाजको आयोजना बैशाख ४ गतेबाट शुरु भएको मेला १५ गतेसम्म संचालन हुनेछ । मेला आयोजक समितिका अध्यक्ष प्रेम चन्द्र काजिको अध्यक्षता तथा सूर्योदय नगरपालिका उप प्रमुख दुर्गा कुमार बरालको प्रमुख आथित्यतामा मेलाको उद्घाटन भएको थियो । मेलाको उद्घाटनमा सूर्योदय १० का अध्यक्ष पेमाउगेन लामा, ३ का अध्यक्ष लोक बहादूर प्रधान लगायतको आथित्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार