Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम-२ : सुहाङले कटाए १० हजार मत, तीन हजारको अग्रता

इलाम-२ : सुहाङले कटाए १० हजार मत, तीन हजारको अग्रता

  • लोकल सन्देश
  • सोमबार, बैशाख १७ २०८१


इलाम-२ : सुहाङले कटाए १० हजार मत, तीन हजारको अग्रता

इलाम । इलाम-२ को मा नेकपा एमालेका सुहाङ नेम्वाङले प्रतिद्वन्द्वी डम्बर खड्कासँग मतान्तर बढाएका छन्। गणना जारी रहँदा पछिल्लो विवरणअनुसार उनले खड्कालाई तीन हजार ५९ मतले पछि पारेका छन्।

सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन्। खड्काले ६ हजार ९४४ मत ल्याएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले पाँच हजार ५९१ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ४४३ मत ल्याएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार