Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

किरात धर्मगुरु आत्मानन्द तथा गुरुआमा पवित्रहाङमाद्वारा मतदान

किरात धर्मगुरु आत्मानन्द तथा गुरुआमा पवित्रहाङमाद्वारा मतदान

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख १५ २०८१


किरात धर्मगुरु आत्मानन्द तथा गुरुआमा पवित्रहाङमाद्वारा मतदान

इलाम । किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्रहाङमा सावाले मतदान गरेका छन् । माङसेबुङ गाउँपालिका ५ स्थित श्री सरस्वती माबि भालुटार मतदान केन्द्र ‘क’ बाट किरात धर्मगुरु र गुरुआमाले मतदान गरेका हुन् ।

गुरुपरिवार सुपुत्र नाम्बिनहाङ लिङ्देन , शुभनन्द लिङ्देन, इक्सानन्द लिङ्देन,मनाहाङ लिङ्देन, गुरु सुपुत्री थोकफेला लिङ्देन,ममिला लिङ्देनले समेत मतदान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार