Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेता झलनाथ खनालबीच बालुवाटारमा भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेता झलनाथ खनालबीच बालुवाटारमा भेट

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख ४ २०८१


प्रधानमन्त्री पुष्पकमल दाहाल र नेता झलनाथ खनालबीच बालुवाटारमा भेट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेको नेता खनालले जानकारी दिए। भेटका क्रममा समसामयिक राजनीतिक परिस्थितिमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

वैशाख १५ मा हुन लागेको उपनिर्वाचन र प्रदेश सरकार गठनका विषयमा छलफल केन्द्रित थियो। एकीकृत समाजवादीले प्रदेश सरकार गठनमा असन्तुष्टि जनाइरहेका वेला प्रधानमन्त्री र नेता खनालको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार