Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

वन डढेलो नियन्त्रण सम्बन्धि सामग्री डिभिजिन वन कार्यालय इलामद्धारा हस्तान्तरण (तस्बिरहरु)

वन डढेलो नियन्त्रण सम्बन्धि सामग्री डिभिजिन वन कार्यालय इलामद्धारा हस्तान्तरण (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • बिहिबार, चैत्र ८ २०८०


वन डढेलो नियन्त्रण सम्बन्धि सामग्री डिभिजिन वन कार्यालय इलामद्धारा हस्तान्तरण (तस्बिरहरु)

इलाम । वन डढेलो नियन्त्रण सम्बन्धि सामग्री डिभिजिन वन कार्यालय इलामद्धारा हस्तान्तरण नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई हस्तान्तरण गरेको छ । चुरे उत्थानसिल आयोजनाबाट डिभिजन कार्यालय इलाममा आएको सामग्री नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई सामग्री हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण गरिएको सामग्रीहरुमा ८५ थान रहेको डिभिजन वन कार्यालय इलामका प्रमुख दान बहादूर श्रेष्ठेले बताए । डढेलो नियन्त्रण सम्बन्धी सामग्री जिल्ला प्रहरी कार्यालयलाई प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवबाट हस्तान्तरण भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार