Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको स्ववीयूले सार्वजनीक गर्यो १ वर्षे उपलब्धि

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको स्ववीयूले सार्वजनीक गर्यो १ वर्षे उपलब्धि

  • सन्देश सम्बाददाता
  • सोमबार, चैत्र ५ २०८०


महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको स्ववीयूले सार्वजनीक गर्यो १ वर्षे उपलब्धि

इलाम । महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको स्ववीयूले सार्वजनीक गर्यो १ वर्षे उपलब्धि सार्वजनीक गरेको छ । स्ववियू निर्वाचन भएको एक वर्ष पुरा भएको दिनको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरि उपलब्धि सार्वजनीक गरेको हो । महेन्द्र रत्न बहुमुखि क्याम्पस स्ववियू अध्यक्ष दर्शन कुलुङ राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एक वर्ष भित्र गरिएका कामको सार्वजनी गरिएको सचिव राजेन्द्र लोहारले बर्ता र
स्ववियुले हाल सम्म गरेका १४ गतिविधिहरु
१.२०७९ सालको शैक्षिक भित्ते पात्रो विधार्थीहरुलाइ निःशुल्क वितरण, (२०८० बैशाख १५ गते)
२.साहित्य बाचन कार्यक्रम, (२०८० जेठ १४ गते)
३. ३ दिने निःशुल्क आत्मा रक्षक तालिम, २०८० जेठ १७,१८ र १९ गते (३२ जना)
४.निःशुल्क रक्त समुह परिक्षण, २०८० जेठ जेठ १९ गते (१४१ जना लाभान्वित)
५.छैठौ राष्ट्रिय वृक्षरोपणको अवसरमा वृक्षरोपण कार्यक्रम, २०८० असार १४ गते
६. १ दिने निःशुल्क चेस बुद्धिचाल प्रशिष्क्षण कार्यक्रम, २०८० असार १२ गते
७.निःशुल्क कम्प्युटर प्रशिक्षण तथा सामाजिक सञ्जालको अवसर तथा चुनौतिको विषयमा प्रशिक्षण कार्यक्रम, २०८० साउन २१ गते (४३ सहभागि विद्यार्थी)
८. त्जभ बचत या ष्खिष्लन को सहयोगमा निःशुल्क ३ दिने योगा तालिम सञ्चालन, २०८० भदौ १३,१४ र१५ गते
९.८ औ संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम, २०८० असोज ३ गते
१०. १ दिने निःशुल्क कानुनी पहिचान (नागरिकता र जन्मदर्ता) सम्बन्धि सामुहिक सचेतना कार्यक्रम, २०८० असोज ६ गते
११. स्ववियु विद्यार्थी सहायता कक्ष स्थापना,
१२. स्नातक तह प्रथम वर्षलाइ स्वागत तथा बृहत खेलकुद सप्ताह कार्यक्रम सम्पन्न भएको, २०८० माघ २१,२२ र २३ गते खेलकुद सप्ताह र २४ गते स्वागत
१३. २ दिने निःशुल्क व्यवहारिक लेखन तालिम सञ्चालन, २०८० फागुन १० र ११ (१४१ विद्यार्थी सहभागी)
१४. क्याम्पस सरसफाई कार्यक्रम, फागुन १९ गते
स्ववियुको स्थापना पश्चात भएका परिवर्तनहरुः
१.निःशुल्क शिक्षक सेवा आयोग साथै लोक सेवा आयोगको तयारी कक्षा १५ दिन सञ्चालन भईरहेको, फागुन २० गते बाट शिक्षक सेवा र लोक सेवा आयोगको फागुन २९ गते बाट
२.विद्यार्थीहरुको बौद्धिक क्षमता बृद्धि होस भन्ने उद्धेश्यले स्ववियु लाईब हाजिरिवजवाफ प्रतियोगिता सञ्चालन भईरहेको, (५ औ अकं सकिएको अब छैठा)कै
३.हरेक संकायको विद्यार्थीहरुलाइ अप्ठ्यारो लाग्ने १ बिषयको अतिरिक्त कक्षा सञ्चालन भईरहेको
४.विद्यार्थीहरुले प्रशासन सहजताको लागिअनलाइन पेमेन्टको व्यवस्थागरिएको ।
५.दमक बहुमुखी क्याम्पसको आयोजनामा भएको अन्तर क्याम्पस प्रदेश स्तरीय फुटसल प्रतियोगीतामा सहभागीता गराइएको २०८० साउन ७ गते ।
६.पुस्ताकालय दिवसको अवसरमा स्ववियु पुस्ताकालय स्थापना गरिएको ।
७.बन्द रहेको स्ववियु चमेना गृह सञ्चालन गरिएको ।
८.स्ववियुको पहलमा व्यवस्थापन संकाय अन्तर्गतको ःद्यक् कार्यक्रम सञ्चालन भएको ।
९.विद्यार्थीहरुलाई नगरपालिकाको वरिपरि हुने विभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागिता गराउदै आइरहेको ।
१०. छात्र बासको भवनमा पुन रंग रोकन गरिएको ।
११.स्ववियुको आफ्नै भलिवल फुटबल साथै विभिन्न विधाका टिम निर्माण गरिएको ।
१२.क्याम्पस प्रशासन संग माग गरि क्याम्पस परिसर सुन्दरताको विकास गरिएको ।

प्रतिक्रिया
सम्बन्धित समाचार