Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इन्टरपोलमार्फत पक्राउ परेका इलामका राईलाई नेपाल ल्याइयो

इन्टरपोलमार्फत पक्राउ परेका इलामका राईलाई नेपाल ल्याइयो

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र १ २०८०


इन्टरपोलमार्फत पक्राउ परेका इलामका राईलाई नेपाल ल्याइयो

इलाम । लागूऔषध मुद्दाका फरार प्रतिवादी इन्टरपोलमार्फत पक्राउ परेका छन् । लागूऔषध खैरो हेरोईन मुद्दामा फरार रहेका इलाम नगरपालिका–१२ (साविक साङरुम्बा–५) का २९ वर्षीय रोशन राई कुवेतबाट पक्राउ परेक हुन् । उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न/गराउन आज नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार