Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

युनाइटेड फिक्कल क्लबको अध्यक्षमा चन्द्र बहादूर फागो

युनाइटेड फिक्कल क्लबको अध्यक्षमा चन्द्र बहादूर फागो

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ ६ २०८०


युनाइटेड फिक्कल क्लबको अध्यक्षमा चन्द्र बहादूर फागो

सुर्योदय । सूर्योदय नगरपालिका स्थित युनाइटेड फिक्कल क्लबको प्रथम सधारण सभा सम्पन्न भएको छ । स्थापना देखि प्रथम सधारण सभासम्ममा क्लबले गरेका कार्यक्रम तथा अम्दानी खर्चको सर्बजानिकरण समेत गरेका छन् । प्रथम साधारण सभाले चन्द्र बहादुर फागोको अध्यक्षतामा ११ जनाको कार्य समिति समेत चयन गरेको छ । उपाध्यक्षमा अभिषेक पौडयल, सचिव श्रृजन गदाल, कोषाध्यक्ष सिमरन गुरुङ, सहसचिव कुंगा छिरिङ, सह–कोषाध्यक्ष रोवित खड्ग रहेका छन् । त्यसैगरी सदस्यहरुमा सिमा प्रधान, सम्झना राई, प्रकाश भुजेल, डेनिस गुरुङ र संगीता योल्मो रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार