माईपोखरी । इलामको धार्मिक, पर्यटकीय क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सवमा संगीतमय आरती प्रस्तुत गरिएको छ । मंसिर ८ गतेसम्म आयोजना हुने त्रि–धार्मिक पर्यटन उत्सवमा संगीतमय आरती प्रस्तुत भएको हो । आरती आठ गतेसम्म आयोजना हुने आयोजक समितिले जनाएको छ ।
