Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामे बिमलको गितमा एलिसा राईको फिगरले गंभिर घाइते (भिडियो सहित)

इलामे बिमलको गितमा एलिसा राईको फिगरले गंभिर घाइते (भिडियो सहित)

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ २० २०७४


इलामे बिमलको गितमा एलिसा राईको फिगरले गंभिर घाइते (भिडियो सहित)

इलाम : गायक बिमल गौतमको नयाँ म्युजिक भिडियो ‘रुपको झट्का’ बजारमा आएको छ ।भिडियोमा हाल चर्चामा रहेकी मोडल एलिसा राई र चर्चित कोरियो ग्राफर तथा मोडल गंभिर बिष्टले अभिनय गरेका छन् ।

नृत्यमा ‘ह्याण्ड टु ह्यान्ड क्रु’ ले साथ दिएको छ भने नवराज उप्रेतीको छायन्कन रहेको छ । भिडियोको निर्देशनगंभिर स्वयमले गरेका छन् । गायक स्वयम बिमल र प्रकाश श्रेष्ठद्वयले तयारबनाएको शब्दलाई बिमल आफैले संगीत भरेका हुन् ।

युवा पुस्ताले बोली चालीमा प्रयोग गर्ने भाषालाई गीतको शब्दमा समावेश
गरिएको छ । त्यसै गरी संगीतमा लोकपन र आधुनिताको फ्युजन रहेकको गायक बिमलले बताए ।

फाष्ट विटको डान्सिङ गीत भएकोले युवा पुस्ताले धेरै रुचाउने अपेक्षा गरिएको छ । गायक गौतम लोक गायक देवी गौतमका छोरा हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार