Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

आशिष राई स्पोर्टिङ इलाममा अनुबन्धित

आशिष राई स्पोर्टिङ इलाममा अनुबन्धित

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज १३ २०८०


आशिष राई  स्पोर्टिङ इलाममा अनुबन्धित

फिक्कल । मिडफिल्डर आशिष राई स्पोर्टिङ इलाम डे मेचीमा अनुबन्ध भएका छन् । यस सिजनमा इलामले उनलाई मूल्य लगाएको थियो । तर धनगढी, चितवन र इलाम अक्सनमा लडेपछि उच्चतम मूल्य १ लाख ३० हजार पाएका थिए । अन्तिम समयमा काठमाडौं पनि आएको थियो । गोलाप्रथाबाट इलामले पाएको थियो ।

(* समाचारमा अन्यथा परेकाले सच्याइएकाे छ )

प्रतिक्रिया
सम्बन्धित समाचार