फिक्कल । इलामका आयुस तिम्सिना नेपाली यु-१९ राष्ट्रिय टाेलीबाट डेब्यु गर्दैछन् । पाकिस्तान बिरूद्धकाे साफ यु-१९ मा उनी राष्ट्रिय टाेलीकाे सुरूवाती- ११ मा परेका हुन् । उनी जर्सी नं २ लगाएर नेपालकाे डिफेन्स लाइनमा छन् ।
इलामकाे सूर्याेदय नगरपालिका -९ फिक्कलका बासिन्दा उनले इलाम र छिमेकी देश भारतमा हुने प्रतियोगिता खेल्ने गरेका छन् ।
नेपालले अहिले साढे ५ बजे पाकिस्तानसंग खेल्दैछ ।
