Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयका किसानलाई अनुदानमा सिलपोलिन प्लास्टिक

सूर्योदयका किसानलाई अनुदानमा सिलपोलिन प्लास्टिक

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ १८ २०८०


सूर्योदयका किसानलाई अनुदानमा सिलपोलिन प्लास्टिक

फिक्कल । इलामको सूर्योदय नगरपालिकाले किसानहरुलाई टनेल खेतीको लागि आवश्यक पर्ने सिलपोलिन प्लास्टिक अनुदानमा वितरण गरेको छ । “किसानसंग सम्मृद्धि कार्यक्रम“ अन्तर्गत नगरले २ सय जना किसानलाई ५० प्रतिशत लागत साझेदारीमा सिलपोलिन प्लास्टिक वितरण गरेको हो ।

नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, वडा नं ९ का वडाध्यक्ष देवेन्द्र शर्मा, कृषि शाखा प्रमुख अस्मिता गदाल लगायतले किसानहरुलाई सिलपोलिन वितरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार