Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई अध्यक्षकपमा देउमाई बिजयी

माईजोगमाई अध्यक्षकपमा देउमाई बिजयी

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख ११ २०८०


माईजोगमाई अध्यक्षकपमा देउमाई बिजयी

फिक्कल । इलामको माईजोगमाई गाउँपालिकामा जारी अध्यक्ष कप फुटबल प्रतियोगितामा देउमाई नगरपालिका बिजयी भएको छ । दोश्रो दिनको खेलमा रोङ गाउँपालिकालाई १–० गोल अन्तरले हराउँदै देउमाईले अन्तिम ८ मा स्थान बनाएको हो । देउमाईको जितमा रविन मगरले निर्णायक गोल गरे ।

गोलकर्ता मगर खेलको म्यान अफ दि म्याच घोषित भए । बिजेता बनेको देउमाईले आगामी बैशाख १५ गते माङसेबुङ गाउँपालिकासंग खेल्नेछ । मंगलबार माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिका बिचमा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार