इलाम । इलाम नगरपालिका ९ द्धारा किसानलाई खाध्यबाली र तरकारीबालीको बिऊ बितरण गरेको छ । इलाम नगरपालिका ९ को बार्षिक बजेट अनुसार किसानलाई खाध्यबाली र तरकारीबालीको बिऊ हस्तान्तरण गरेको हो । खाध्यबाली र तरकारीबालीको बिऊ एक कार्यक्रमको आयोजना गरि इलाम नगरपालिका ९ का अध्यक्ष गोपाल चौहानले हस्तान्तरण गरेका थिए ।
