फिक्कल । इलाम जिल्लामा ३२ औ प्याब्सन दिवस विविध कार्यक्रमका विच मनाइएको छ । जिल्लाका १ सय भन्दा बढि नीजि तथा आवासिय विद्यालयहरुले रचनात्मक कार्यक्रम गदैै प्याब्सन दिवस मनाएका हुन् ।
दिवसकै अवसरमा जिल्ला कार्य समितिले आफ्ना सदस्य विद्यालयहरुलाई प्याब्सनको झन्डा वितरण गरेको जिल्ला अध्यक्ष रगुन गुरुङले जानकारी दिए ।
