Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

इलामेली कोरियोग्राफर जेडी तमुको नयाँ गीत सार्वजनिक (भिडिओ)

इलामेली कोरियोग्राफर जेडी तमुको नयाँ गीत सार्वजनिक (भिडिओ)

  • सन्देश सम्वाददाता
  • आइतबार, असोज ९ २०७९


इलामेली कोरियोग्राफर जेडी तमुको नयाँ गीत सार्वजनिक (भिडिओ)

इलाम । कोरियोग्राफर जेडी तमु र रक्षा थापा अभिनित ‘तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ। गायक मानव तिम्सिनाको आवाज रहेको गीतमा जेडी र रक्षासँगै रुपेश लामा, कवि राई, मणि के राई, एलिजा तुम्बापो, नविनचन्द्र अर्याल, रमिता राई, प्रतिना राई, विश्वास मानन्धर, शौरभ कार्की र समिर राईलगायतको अभिनय छ।

गायक तिम्सिनाकै शब्द तथा संगीतमा तयार भएको गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन्। अनिल सुब्बाको कथा र निर्देशनमा तयार भएको म्युजिक भिडिओ भरत राईको परिकल्पनामा तयार भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार