Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामेलि समाज दक्षिण कोरियाको अध्यक्षमा टिका थेगिम

इलामेलि समाज दक्षिण कोरियाको अध्यक्षमा टिका थेगिम

  • लोकल सन्देश
  • सोमबार, असार २७ २०७९


इलामेलि समाज दक्षिण कोरियाको अध्यक्षमा टिका थेगिम

दक्षिण कोरिया । इलामेलि समाज दक्षिण कोरियाको चौथो अधिवेशन बाट टिका थेगिमको अध्यक्षतामा निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमिति उपाध्यक्षमा देष बहादुर लिङ्देन, महासचिवमा सुरेश रिजाल, सचिवमा भीम बिराज शंकर, कोषाध्यक्षमा भवानि घिमिरे र सह कोषाध्यक्ष मदन चापागाईं रहेका छन् । त्यस्तै सदस्यहरुमा आशिष शाह, डिल्लि हाङसुरुम्बा, सुबाश चेम्जोङ, सुनिल गुरुङ, गणेश तामाङ्ग, छत्र राई र तिर्थ लुईटेल रहेका छन् ।
इलामेलि समाज दक्षिण कोरियाको सल्लाहकार परिषदमा,संस्थापक अध्यक्ष हरि खनाल, संरक्षक केदार निरौला, प्रमुख सल्लाहकार पबित्रा थेबे, बरिष्ठ सल्लाहकार सरोज सुब्बा, सल्लाहकार खोम गुरुङ, सल्लाहकारमा दावा तामाङ र महेश थापा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार