Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम, झापा र विरगञ्ज एनएसएलका नयाँ टिम

इलाम, झापा र विरगञ्ज एनएसएलका नयाँ टिम

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन १ २०७८


इलाम, झापा र विरगञ्ज एनएसएलका नयाँ टिम

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) का नयाँ तीन टिममा इलाम फुटबल क्लब, झापा फुटबल क्लब र विरगञ्ज फुटबल क्लब हुने भएका छन् । आज आईतबार भएको अक्सनका आधारमा एनएसएलमा इलाम, झापा र विरगञ्ज नयाँ तीन क्लबहरु थपिएका हुन् । एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार