Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

फिदिममा बम भेटियो

फिदिममा बम भेटियो

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक २२ २०७४


फिदिममा बम भेटियो

फिदिम । पाँचथर सदरमुकाम फिदिम बजारको पुरानो बसपार्क नजिकै बम भेटिएको छ । बिहान पाँच बजे स्थानीयले देखेर सुरक्षा निकायलाई जानकारी गराएपछि भैरबी दल गणका सेनाले बमलाई डिस्पोज गरेका हुन् ।

जग जस्तो आकारको बम कस्ले राख्यो भन्ने खुलेको छैन । सुरक्षा निकायका अनुसार जगभित्र बिस्पोटक पदार्थ राखेर जगलाई बम बनाइएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, जनपथ प्रहरी र सशस्त्र प्रहरीको उपस्थितमा सेनाले  बिहानै डिस्पाेज गरेकाे  हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार