माङ्सेबुङ : नेपाली कांग्रेस माङ्सेबुङको गाउँपालिका सभापतिमा चन्द्रकुमार साम्बा निर्वाचित भएका छन् । उपसभापतिमा रनमान थेवे र यलम्बर साम्बा, सचिवमा सुमन खनाल र धड्कन सम्बाहाम्फे निर्वाचित भएका छन् । सहसचिवमा नरेन्द्र तामाङ र कृष्ण बुढाथोकी निर्वाचित भएका छन् ।