Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

थुम्के क्षेत्रमा विद्युत विस्तार

थुम्के क्षेत्रमा विद्युत विस्तार

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज ९ २०७८


थुम्के क्षेत्रमा विद्युत विस्तार

नयाँबजार । माईजोगमाई गाउँपालिकाको पर्यटकीय क्षेत्र थुम्केमा विद्युत विस्तार भएको छ । गाउँपालिकाको वडा नं २ र ६ को सिमानामा पर्ने क्षेत्रमा नेपाल विद्युत प्राधिकरण इलामले विद्युत विस्तार गरेको हो ।

माईजोगमाई गाउँपालिकासंगको समन्वयमा प्राधिकरणले छिपछिपे देखि थुम्केसम्म २१ वटा  पोल गाडेर विद्युत विस्तार गर्ने काम भएकाे जनाइएको छ । विगत लामो समय देखि विद्युत प्रयोगमा सास्ती खेप्दैमा स्थानीय २० घर यसबाट लाभान्वित हुने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार