Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

मनिष थापा हिमालयन शेर्पामा आवद्ध

मनिष थापा हिमालयन शेर्पामा आवद्ध

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन ३२ २०७८


मनिष थापा हिमालयन शेर्पामा आवद्ध

इलाम । शहिद स्मारक लिगको लागि हिमालयन शेर्पा क्लबले मनिष थापालाई भित्र्याएको छ । क्लबका व्यवस्थापक बिजेन्द्र पुडासैनी र मनिषले लिगका लागि आज सम्झौता गरेका छन् । थापाले गत संस्करणको लिग सरस्वती क्लबबाट खेलेका थिए ।

उनले २ संस्करण खेलको क्लब रेलिगेसनमा परेपछि यस बर्ष शेर्पा रोजेका हुन् । मनिषले पारिश्रमिककाे बारेमा खुलाएनन् । नेपाल यु–१९ टोलीका सदस्य मनिष इलाम नगरपालिका–९ का बासिन्दा हुन् । एन्फा एकाडेमीका उत्पादन उनी गत संस्करणको १ खेलमा म्यान अफ दि म्याच समेत घोषित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार