Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा घोषणा

मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा घोषणा

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन १० २०७८


मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा घोषणा

 

इलाम ।नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले राजीनामा घोषणा गरेका छन् ।
आइतबार १२ः२२ फेसबुकमा स्टाटस लेख्दै उनले राजीनामाको घोषणा गरेका छन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले विगत तीन सातादेखि आफूमाथि नाटक गरेको भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।‘
मलाई आशाा छ अब तपाईं खुसी हुनु भयो होला’, अल मुलाइरीले नेम्वाङलाई मेन्सन गरेर लेखेका छन् । राजीनामाबारे बुझ्न नेम्वाङसँग सम्पर्क गर्दा कुरा हुन सकेन । कुवेती नागरिक अल मुताइरीलाई गत चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।https://m.facebook.com/story.php?story_fbid=180021507513664&id=100065174475300
उनको खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्दै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार