Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा थप ११ मा कोरोना पुष्टि

इलाममा थप ११ मा कोरोना पुष्टि

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ १ २०७८


इलाममा थप ११ मा कोरोना पुष्टि

इलाम । इलाममा आज थप ११ जनामा कोरोना देखिएको छ । इलाम नगरपालिकामा ८ जना, सूर्योदय नगरपालिका, चुलाचुली गाउँपालिका र रोङ गाउँपालिका १/१ जनामा कोरोना देखिएको छ । जिल्लामा हालसम्म दुई सय ५४ मा कोरोना देखिएको छ ।

जिल्लामा हाल १० जनाको मृत्यु भइसकेको छ । ९ वटा स्थानीय तहमा संक्रमण देखिँदा सन्दकपुरमा भने हालसम्म एक जना पनि संक्रमित भएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार