Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गायक प्रेमध्वज प्रधानको निधन

गायक प्रेमध्वज प्रधानको निधन

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख २३ २०७८


गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो । निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार