Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रगुन गुरुङको ‘तिम्रो मुस्कान भित्र’ सार्वजनिक (भिडियो सहित)

रगुन गुरुङको ‘तिम्रो मुस्कान भित्र’ सार्वजनिक (भिडियो सहित)

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन ८ २०७७


रगुन गुरुङको ‘तिम्रो मुस्कान भित्र’ सार्वजनिक (भिडियो सहित)

फिक्कल । गायक रगुन गुरुङको तिम्रो मुस्कान भित्र गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनसरीको रामधुनी , सिमसार , तालतलैया लगायतका पर्यटकीय स्थामा सुटिङ भएको गीतको म्यूजिक भिडियो जीएम नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

कमला राईको शब्द रचना , रुबिन जोयूको सङ्गीत एरेन्ज तथा गायक रगुन गुरुङको स्वरमा नयाँ भिडियो बजारमा आएको हो । गीतमा वसन्त राई , उर्मीला लोप्चनले अभिनय गरेका छन । दिनेश राईको छायाङकन रहेको उक्त म्यूजिक भिडियोको निर्देशन वसन्त राईले गरेका छन ।

गायक गुरुङले स्थानीय परिबेसमा तयार पारिएको गीत दर्शकले मनपराउने जानकारी दिए । इलामको सूर्योदय नगरपालिकामा स्थायी बसोबास भएका गायक गुरुङका दर्जनौ गीत यस अघि नै बजारमा आई सकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार