Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आर्दश माविमा अनेरास्ववियूको प्रारम्भिक कमिटि गठन

आर्दश माविमा अनेरास्ववियूको प्रारम्भिक कमिटि गठन

  • चेतन अधिकारी
  • आइतबार, फाल्गुन २ २०७७


आर्दश माविमा अनेरास्ववियूको प्रारम्भिक कमिटि गठन

इलाम । प्रचण्ड–माधव समुह निकटको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले आदर्श माध्यमिक विद्यालयमा प्रारम्भिक कमिटि गठन गरेको छ । मदन बराइलीको अध्यक्षतामा अनेरास्ववियूले ४१ सदस्यीय कार्य समिति गठन गरेको हो । उपाध्यक्ष स्वस्तिका भट्टराइ र रेक्सोना बेघा, सचिव एलिशा राउत, सह(सचिव बिना एक्तेन र सलिना गुरुङ्ग, कोषाध्यक्ष सुबाश राई रहेका छन् ।

सदस्यरुमा अनिशा चाम्लिङ्ग राई,कुमारी लकान्द्री, अन्जली राई, मनिशा फागो, कल्पना खडका, सरोज लिम्बु,अन्जना राई, सिता अधिकारी, साङ्गेन तामाङ्ग, बसन्त राई, दिपेन्द्र दहाल, चिरञ्जिवी खाती, रेखा राय रहेका छन् । अन्य सदस्यहरुमा सुजन नेम्बाङ्ग, दृश्या कटुवाल, प्रशंसा चौहान, प्रतिक्षा दियाली, सलिजा राई, बर्षा राइ अन्जना राई बी नवल किशोर सापकोटा, राजदिप लिम्बु, केशब मैनाली छन् ।

बिबेक गदाइली, सोनाम लिम्बु, उपेन्द्र लिम्बु, दिनेश भुजेल, सुन्दल राई, सन्दिल राई अभिशेक थेब, मौसम राई सिपेश घिमिर, सन्जय निरौल र शोभा राई ४१ सदस्यीय कमिटिमा अटाएका छन् । कार्यक्रमको प्रमुख अतिथि प्रस्तावित केन्द्रिय सदस्य विपिन पोखरेल र जिल्ला अध्यक्ष मानबहादुर गुरुङ्गको विशेष आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार