Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रकृतिको उपहार,सुन्दरताले भरिएको माईजोगमाईको टङ्लु(फोटो फिचर)

प्रकृतिको उपहार,सुन्दरताले भरिएको माईजोगमाईको टङ्लु(फोटो फिचर)

  • सुजन तिमल्सिना
  • आइतबार, पौस १९ २०७७


प्रकृतिको उपहार,सुन्दरताले भरिएको माईजोगमाईको टङ्लु(फोटो फिचर)

जौबारी । जौबारीबाट तुम्लिङ हुँदै २ किलोमिटरको यात्रामा पुगिन्छ प्रकृति सिघारिएको क्षेत्र टोङलु । माईजोगमाई गाउँपालिका  २ मा अवस्थित टङ्लु क्षेत्र समुन्द्र सतहबाट ३ हजार ७० मिटर उचाईमा पर्दछ । हिमाली दृश्य र प्रकृतिसँगै रमाउनका लागि हजारौँ पर्टकमाझ टङ्लु हरेक वर्ष लोकप्रियता कमाएको छ ।

हिमालसँगै कुम जोडाएर फोटो खिच्न पाउँदा टङ्लु पुग्ने जो कोहिको मन फुरुङ्ग बनाउँछ । मौसम खुल्ला भएको बेला भारतका सहर, नेपालको कोशी नदि समेत प्रष्टसँग देख्न सकिन्छ । साँझको समयमा झिलिमिल कर्साङ र दार्जिलिङको दृश्य अनी टङ्लुको पोखरी माथिको डाँडामा रमाउन पाउँदा आहा टङ्लु पुग्नुको मज्जा कत्ति हो कत्ति ।

शब्द : सुजन तिमल्सिना

प्रतिक्रिया
सम्बन्धित समाचार