Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

विजय र राजेन्द्रको ‘सिउँदो साक्षी छ’ सार्वजनिक

विजय र राजेन्द्रको ‘सिउँदो साक्षी छ’ सार्वजनिक

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर २४ २०७७


विजय र राजेन्द्रको ‘सिउँदो साक्षी छ’ सार्वजनिक

इलाम । गायक विजय फागो वनेम र राजेन्द्र केरुङको पूर्वेली लोकगीत ‘सिन्दुर साक्षी छ’को भिडियो सार्वजनिक भएको छ। गीतमा उषा राई र उपसना पोखरेलको स्वर पनि रहेको छ। दुर्लभ जन्तरेको निर्देशनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ र बिमला खजुम लिम्बूको अभिनय रहेको छ।

यस्तै, टेक नाछिरिङ, लक्ष्मण मिसन कार्की र वीरेन्द्र केरुङलाई पनि भिडियोमा देख्न सकिने छ। गीतको रचना तथा संगीत शिवसंगम राईको रहेको छ। गीतमा नेपाली युवाको विदेशिनुको पीडालाई देखाइएको गायक वनेमले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार