Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

यी हुन् विश्वको सबैभन्दा बढी कोरोना प्रभावित १० मुलुक, भारत चौथो नम्बरमा

यी हुन् विश्वको सबैभन्दा बढी कोरोना प्रभावित १० मुलुक, भारत चौथो नम्बरमा

  • सन्देश सम्वाददाता
  • सोमबार, असार १५ २०७७


यी हुन् विश्वको सबैभन्दा बढी कोरोना प्रभावित १० मुलुक, भारत चौथो नम्बरमा

इलाम । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक करोड नजिक पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ । विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमितको सङ्ख्या निम्नअनुसार रहेको छ ।
अमेरिका – २५ लाख ५ हजार ५ सय ९३
ब्राजिल – १३ लाख १३ हजार ६ सय ६७
रूस – ६ लाख २६ हजार ७ सय ७९
भारत – ५ लाख ८ हजार ९ सय ५३
बेलायत – ३ लाख ११ हजार ७ सय २७
पेरू – २ लाख ७५ हजार ९ सय ८९
चिली – २ लाख ६७ हजार ७ सय ६६
स्पेन – २ लाख ४८ हजार ४ सय ६९
इटाली – २ लाख ४० हजार १ सय ३६
चीन – ८५ हजार १ सय ७३

प्रतिक्रिया
सम्बन्धित समाचार