Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ २७ २०७७


चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । चितवनमा एकजना कोरोना संक्रमितको मुत्यु भएको छ। भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ। ती पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो।
यसअघि नारायणी सामुदायिक अस्पतालको आइसियुमा उपचार गराइरहेका ती पुरुषको कोरोनो पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालको आइसियुमा सारिएको थियो । उनमा मुट र निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनको ट्राभल हिस्ट्री भने अहिलेसम्म खुलाइएको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार