Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको आइसोलेसनमा रहेका दुई जनाको रिपोर्ट नेगेटिभ

इलामको आइसोलेसनमा रहेका दुई जनाको रिपोर्ट नेगेटिभ

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ १ २०७७


इलामको आइसोलेसनमा रहेका दुई जनाको रिपोर्ट नेगेटिभ

इलाम : इलाम अस्पतालको आइसोलेसनमा रहेका दुईजनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।केहि समय अघि बैदेशिक रोजगारबाट फर्किएका फाकफोकथुम गाउँपालिका–२ का ३७ बर्षका पूर्ण बहादुर तामाङ र ३५ बर्षीय शान्ति देवी तामाङको रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुको स्वाब संकलन गरी गत मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएकोमा दुबै जनाको रिर्पोट नेगेटिभ आएको इलामका मेडीकल सुपरिटेन्डेन्ट डाक्टर प्रभु शाहले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार