Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामबाट २ जना बिराटनगर रिफर

इलामबाट २ जना बिराटनगर रिफर

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र १३ २०७६


इलामबाट २ जना बिराटनगर रिफर

इलाम : कोरोनाको आशंकामा मलेसियाबाट आएका सन्दकपुर गाउँपालिका वडा नं ३ का एक युवक र उनकी आमालाई इलाम अस्पतालले कोशी अञ्चल अस्पताल बिराटनगर रिफर गरेको छ । थप परीक्षण र उपचारका लागि कोशी अंञ्चल अस्पताल पठाईएको इलाम अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार