Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा (भिडियो सहित)

नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा (भिडियो सहित)

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन ५ २०७६


नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा (भिडियो सहित)

काठमाडौं । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष स्थानमा पुगेका छन् । आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी छानिएका हुन् ।उनी शीर्ष २० भित्र परेका छन् । २० वर्षीय पोखरेल ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।
काठमाडौंमा जन्मेका दिवेशले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका छन् । अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चासमेत गरेका छन् । १८ औं शृङखलाको निर्णायकमा ब्रायनसँगै केटी परी र लाइनल रिची रहेका छन् ।

https://www.facebook.com/watch/?v=231344964536387

प्रतिक्रिया
सम्बन्धित समाचार